चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान गर्ने
चीनले नेपाललाई हिमतलाको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान गर्ने भएको छ। काठमाडौंस्थित चिनियाँ दूताबासले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ। चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै दूताबासले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान गर्ने उल्लेख गरेको छ। ‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपतकाली
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







